विविध

समृद्धि तर्फ महाकुलुङ गाउँपालिका

बाबुराम ओली माघ १४,सोलुखुम्बु । स्थानीय सरकारको आगमन सँगै सम्पूर्ण स्थानीय तहहरुमा थुप्रै विकासका कामहरु भइरहेको देख्न सकिन्छ । यस्तै विकासमा थुप्रै परिवर्तन आएका स्थानीय तहहरु मध्य सोलुखुम्बु जिल्लाको महाकुलुङ...

थप ४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण

माघ १२ , काठमाडौं। पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य...

राष्ट्रिय जनगण्नाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै, केके सार्वजनीक हुर्दै छ ?……

माघ १२ काठमाडौं । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा आज सार्वजनीक गरिँदै छ । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला पुरुष सहित जम्मा संख्या र विदेशमा रहेका नेपालीको जम्मा...

थप१२ हजार ८ जनामा कोभिड १९ संक्रमण पुष्टि

माघ ११, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथ...

२४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

बाबुराम ओली माघ९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७...

जन्तेढुंङ्गा गाउँपालिकामा विकासको अवस्था

माघ ६, खोटाङ। स्थानिय सरकारको गठन भएको छोटो समयमा धेरै गाउँपालिकामा समृद्धि र विकास तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । यस्तै विकास गर्ने गाउँपालिका मध्ये एउटा उदाहरण...

मादी नगरपालिकामा विकासको गति

बाबुराम ओली माघ ६,संखुवासभा । स्थानीय सरकारको गठन भएसँगै संखुवासभा जिल्लाको मादी नगरपालिकामा विकास निर्माणका कामहरुले तिव्र रुपमा फडको मारीरहेका छन् । नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, पर्यटन,...

नेपालमा पनि खतराको सङकेत:थप २४ जनामा ओमिक्रोन पुष्टि

पुस २३,काठमाडौँ नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको...