राष्ट्रिय जनगण्नाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै, केके सार्वजनीक हुर्दै छ ?……

राष्ट्रिय जनगण्नाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै, केके सार्वजनीक हुर्दै छ ?……

माघ १२ काठमाडौं ।
राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा आज सार्वजनीक गरिँदै छ ।
प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला पुरुष सहित जम्मा संख्या र विदेशमा रहेका नेपालीको जम्मा संख्या सार्वजनीक गरिँदै छ ।

आजको नतिजा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्याको सार्वजनीक गरिने भएको छ । अन्यको प्रारम्भिक नतिजा भने पछि सार्वजनीक गरिने विभागले बताएको छ ।

 

जनगणना पहिलो चरण २०७८ भदौ देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्र्तिक २५ देखि ९ गतेसम्म भएको थियो ।

जनगण्नाको अन्तिम नतिजा सार्वजनीक हुन करिब ९ महिना लागने विभागका उपनिर्देशक हेमराज रैग्मीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्