थप ४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण

थप ४ घण्टामा  ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण

माघ १२ , काठमाडौं।

पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
थप ८ हजार ४५४ जनामा संक्रमण हुने क्रम्मा ४ हजार ४३३ संक्रमण मुक्त भएरका छन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्