शिक्षा

जनजागृति माविको ४७ औं वार्षिकोत्सव सम्पन्न, स्थानीय दाताहरू अग्रसर हुँदै

तामाकोसी । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५, सहरे स्थित श्री जनजागृति माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक भेला फागुन ४ गते सम्पन्न भएको...

डा. अधिकारीलाई अस्पतालको विपद् तयारी तथा व्यवस्थापनमा पीएचडीको उपाधि


काठमाडौं : स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व डा. होम प्रसाद अधिकारीले भारतस्थित ओम स्टर्लिङ् ग्लोबल युनिभर्सिटी बाट स्वास्थ्य सेवा व्यवस्थापन "Hospital's Disaster Preparedness and Management in Tertiary Level...

समाजसेवा गरेर नथाक्ने बोहरा

मन्थली । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री बालज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई माघ १३ गते सोमबार न्यानो ज्याकेट, झोला, कपी, कलम...

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी बनाउने प्रक्रियाको थालनी

पोखरा । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा ल्याउन प्रक्रिया थालेको छ । भाषा कार्यान्वयन गर्न जिल्ला–जिल्लामा सुझाव संकलन थालिएको हो । स्याङजाबाट सुरु...

पुस्तक परिचय : दीपकप्रसाद पौडेलको “सम्झनामा बाआमा”

माता गृहणी र पिता कृषिकर्ममा भए पनि आफ्ना सन्तानहरूलाई अध्ययनमा लगाउनु पर्दछ तथा दुखकष्टहरु बीचमा पनि परोपकारी कामलाई निरन्तरता दिन सक्नुपर्दछ भन्ने प्रष्ट चेतनाका धनी स्व.विष्णुप्रसाद पौडेल...

जाडो मौसम : स्वास्थ्य समस्या र समाधानका उपाय

चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने...

भाई टिका दिनभरि लगाउन सकिन्छ, उत्तम साइत ११:३७

काठमाडौं । २०८१ सालको कार्तिक १८ गते आइतवार भाइटीका परेको छ । यस दिन शुभ साइतमा दाजूभाईहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम...

तिहारका दिनहरुमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।

बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी...