विविध

जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै, सभापोखरी गाउँपालिका

कविता पोखरेल । ब्यवस्थामा आएको परिवर्तन र जनप्रतिनिधिको आगमनसंगै सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका समृद्धि तर्फको यात्रा अगाडि बढेको अध्यक्ष रत्न बहादुर सुब्बाले बताउनु भयो । उहाँका अनुसार पालिकाले नगरको...

मेन्छेयम गाउँपालिकामा छैन कोरोना

माधव सिंह धामी, काठमाण्डौ । तेह्रथुम जिल्लाको मेन्छेयम गाउँपालिकामा हालसम्म कोरोना संक्रमण फैलिएका छैन । नेपालमा कोरोना संक्रमण देखिएको ७/८ महिना भइसक्दा पनि मेन्छेयममा भने हालसम्म कोरोना संक्रमण नदेखिएको गाउँपालिका...

बिकासमा गति लिदै रावाबेंशी गाउँपालिका

खोटाङ जिल्लामा पर्ने रावाबेंशी गाउँपालिकाले बिकासमा गति लिदै गरेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो । उहाका अनुसार गाउँपालिका ले गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न...

बिकास र समृद्धिमा अगाडि लिखु गाउँपालिका

ओखलढुंगा जिल्लाको  लिखु गाउँपालिकाले आफ्नो बिकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर पौडेलले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न...

गुणस्तरिय प्राविधिक शिक्षामा जोड दिदै पाँचथरको याङवरक गाउँपालिका

पाँचथरको याङवरक गाउँपालिका ५ बर्षिय कार्ययोजना बनाएर निरन्तर विकास निर्माणको काममा सक्रिय छ । गाउँपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण,खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम...

सिदिङ्वा गाउँपालिकाको सम्पुर्ण वडामा सडक र बिजुलि पुग्यो, स्थानिय हर्षित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सम्पुर्ण वडामा बिजुलि बत्ति पुगेको छ । गाउँपालिकाले ७ वटै वडामाहरुमा सडक विस्तार र बिद्युतको ब्यवस्थापन गरेको अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । घरघरमै सडक र बिजुलि...

खरको छानो हटाई टिनको छानो लगाउने अभियानमा फेदाप गाउँपालिका

फेदाप गाउँपालिकाका अध्यक्ष हरी प्रसाद चोङवाङले विश्वभर फैलिएको कोरोना भाईरसको असर फेदाप गाउँपालिकामा पनि परेको बाउनुभयो । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाँउपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र...

शिवसताक्षी नगरपालिकालाई छिट्टैनै सम्बृद्ध नगरपालिका बनाउने नगरप्रमुख शर्माको योजना

झापाको शिवसताक्षी नगरपालिका युवा बिषेश कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले ब्यवसाय गर्न चाहाने युवाहरुलाई युवाहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको नगरप्रमुख चन्द्र कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार...

कोरोना महामारीको सामना गरेर अघि बढ्ने योजनामा कुम्मायक गाउँपालिका

पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेमजोङले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन गाउँपालिका लागी परेको बताउनु भएको छ । उहाँका अनुसार युवाहरुलाई सिपमुलक तालिम दिने, पशुपालन, कृषि फार्म संचालन गर्न...

झापाको कमल गाउँपालिकाले उद्योग स्थापना गर्ने

झापाको कमल गाउँपालिकाले उद्योग स्थापना गर्ने भएको छ । गाउँपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउने उद्येश्यले उद्योग स्थापन गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउनुभयो । रोजगारी सृजना गर्नकै...