पालिकामा विकास निर्माणको काम उल्लेखनीय रुपमा हुदैंछ: नगर प्रमुख बजगाई
कविता पोखरेल माघ १०, लम्कीचुहा नगरपालिका । स्थानीय व्यवस्थापन पछि कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा विकासको कामले फड्को मारेको नगर प्रमुख महादेव बजगाईको भनाई छ । आफु नगरमा निर्वाचित भए पश्चात...

