गलकोट नगरपालिका कोरोना महामारीको असरलाई कम गर्दै विकास निर्माणमा अघि बढ्छ : नगर प्रमुख शर्मा
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेको छ । कोरोना महामारीलाई रोकथाम र नियन्त्रण गर्न स्थानीय तहको भुमिका एकदमै महत्वपुर्ण रह्यो । नेपाल अनलाइन समाचार डट कमले...

