स्थानीय सरकार

सडक र भौतिक संरचना निर्माणलाई तिब्रता दिदै, धादिङको गल्छि गाउँपालिका

धादिङको गल्छि गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठका अनुसार समृद्धिको अभियानमा लागी परेको गल्छि गाउँपालिकाले सडक सँगै शिक्षा,...

पर्यटकको पर्खाइमा निसराङ्ग ताल, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना छः अध्यक्ष गुरुङ

उत्तरी गोरखाको धार्चे गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यो गाउँपालिका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न रहेको छ। भौगोलिक रुपमा बिकट भएपनि पर्यटकीय क्षेत्रका हिसावले धार्चे गाउँपालिका पर्यटकहरुको रोजाइमा पर्ने...

समृद्ध नगरपालिका निर्माणको अभियानमा उदयपुरको बेलका नगरपालिका

स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण,उदयपुरको बेलका नगरपालिका पनि हो । समृद्ध बेलका नगरपालिका बनाउने...

चौतर्फी विकासको काम भइरहेको छः अध्यक्ष ओझा

कविता पोखरेल माघ १५, रुपा गाउँपालिका । कास्की जिल्लाको रुपा गाउँपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको छ । निर्माण भएको सडकहरुर्ला आवश्यक मर्मत गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्नु...

जिल्लाकै समृद्ध बन्ने योजनामा बैतडिको पंचेश्वर नगरपालिका

बैतडि जिल्लाको पंचेश्वर नगरपालिका जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको छ । नगर प्रमुख गनेरख बहादुर चन्दका अनुसार नगरपालिकाले सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य...

अब पञ्चपुरी नगरबासीले उपचार अभावमा मर्नु पर्दैनः मेयर थापा

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् ।...

जेष्ठ नागरिकलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साँफेबगर नगरपालिका

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् ।...

पलाँता गाउँपालिका पहिलो प्राथमिकता पूर्वाधार विकास

कालिकोटको पलाँता गाउँपालिकाले भौतिक पूर्वाधार अन्र्तगत सडकलाई पहिलो प्राथमितामा राखेको छ । सडक सञ्जालले नछोएको पलाताका सबै वडामा सडक पुर्‍याउने योजना रहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँली कान्छाले जानकारी...

समृद्ध नगरपालिका निर्माण गर्ने करिकल्पनामा छौं: नगर प्रमुख अधिकारी

कविता तिमल्सिना माघ १४ बाँसगढी नगरपालका । मुलुकमा सहि नेतृत्व गर्न सक्ने विवकासको मार्ग बोकेको र भिजन भएको एक कुशल जनप्रतिनिधिको आम नागरिकहरुलाई आजको आवश्यता हो । यसैं सन्दर्भमा, स्थानीय...

सडक निर्माणलाई तिब्रता दिदै, दाङको शान्तिनगर गाउँपालिका

दाङ । शान्तिनगर गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ । अध्यक्ष कमानशिंह डाँगीका गाउँपालिका समृद्धिको अभियान लागी परेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य,...