राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धन मतभारका साथ विजयी भएको छ । जहाँ पाँच दलीय गठबन्धनका उमेदवारले ४३७४ मत पाएका छन् भने नेकपा एमालेका उमेदवारले ३३१२ मत पाएका छन् ।
राष्ट्रिय सभाको चुनावमा गठबन्धन तर्फ कांग्रेसबाट युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चांबाट तुलप्रसाद वि।क विजयी हुनु भएको छ भने एमाले तर्फबाट भारती उपाध्य खनाल, कृष्ण सुनुवार, रामदयाल गुप्ता पराजित हुनु भएको छ ।
लुम्बिनीमा गठबन्धन बिजयी

प्रतिक्रिया दिनुहोस्