दुई सन्तान मात्रै जन्माउनेलाई रम्भा गाउँपालिकाले पुरस्कार दिने
पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ । एक...

