स्थानीय सरकार

शैक्षिक र कृषि क्षेत्रलाई प्राथामिकता दिदैं छिपहरमाई गाउँपालिका

रचना तिमल्सिना माघ ४, छिपहरमाई गाउँपालिका । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा शैक्षिक र कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदैं आएको छ । कृषि क्षेत्रमा पनि यस पालिकाले निकै प्रगति गरेको अवस्था...

समृद्धिको बाटोमा अघि बढ्दै, हुम्लाको ताँजाकोट गाउँपालिका

कबिता पोखरेल । हुम्लाको ताँजाकोट गाउँपालिका समृद्धिको बाटोमा अघि बढिरहेको छ । गाउँपालिकाले सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, पुशपालन लगायतको क्षेत्रमा विशेष रुपले काम गरिहेको अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो...

माडी गाउँपालिकामा सडक निर्माण कार्य अन्तिम चरणमा

रचना तिमल्सिना माघ ४, माडी गाउँपालिका । रोल्पा जिल्लाको माडी गाउँपालिकामा सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष नन्द बहादुर पुनको भनाई छ । पालिकादेखि वडा कार्यलयसम्म जोड्ने सडक...

जिल्लाकै समृद्ध बन्दै त्रिवेणी नगरपालिका

कविता पोखरेल माघ ४, त्रिवेणी नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै पालिका समृद्धिको यात्रामा अघि बढीरहेको छ ।...

युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा, बैतडिको पाटन नगरपालिका

कबिता पोखरेल । बैतडिको पाटन नगरपालिका नगरभित्रै युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा जुटेको छ । युवाहरु बिदेशिने समस्याले नगरमा युवा जनशक्तिको अभाव हुदै गएको नगर प्रमुख केशव बहादुर चन्दले बताउनुभयो...

स्थानीय सरकारको व्यवस्थापन पछि सुर्वण गाउँपालिकामा आमुल परिर्तन

रचना तिमलसिना सुर्वण गाउँपाििलका । बारा जिल्लाको सुवर्ण गाउँपालिकामा भौर्तिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै आमुल परिर्वतन आएको छ । सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माण...

जिल्लाकै समृद्ध गाउँपालिका बन्दै विश्रामपुर

रचन तिमल्सिना

विश्रामपुर गाउँपालिका । स्यानीय सरकारको व्यवस्थापन पछि बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा एक कुशल र कर्मनिष्ठ जनप्रतिनिधिको उपस्थितीले स्थानीय वासिन्दाहरुको मुहार खुसी छाएको अवस्था छ...

समृद्ध मेरिङदेन गाउँपालिका निर्माणको अभियानमा छौंः अध्यक्ष लिम्बु

कविता पोखरेल । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ । गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास...

जनप्रतिनिधी आएसँगै समृद्धिको बाटोमा, दशरथचन्द नगरपालिका

कविता पोखरेल । जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको बैतडिको दशरथचन्द नगरपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ । सडक, बिद्युत, स्वास्थ्य, खेलकुद, खानेपानि लगायतको विकासका पुर्वाधारमा नगरपालिकाले...

विकासको गतिमा फड्को मार्दै, पर्साको ठोरी गाउँपालिका

रचना तिमल्सिना । पर्साको ठोरी गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष पदमलाल...