डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित  बिजयी

डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित  बिजयी

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित  बिजयी भएका छन् ।।  उपनिर्वाचनमा वर्तमान गृहमन्त्री राम बहादुर थापा बादललाई देवकोटालेपराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्