सप्तरीको रुपनी गाउँपालिकामा हात्तीले आतङ्क मच्चाएको छ । मध्यरातमा गाउँमा हात्ती पसेपछि गाउँले आतंकित भएका छन् ।
हात्तीको आतङ्कबढेपछि गाउँपालिकाले समेत चाचो व्यक्त गरेको छ । हात्ती धपाउन प्रहरी र स्थानीयवासीहरु जुटिरहेका छन् । तर हात्ती आतङ्क कम नभएपछि प्रहरीले ४ राउण्ड फायर समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्