राजनीति

लोककला प्रदर्शनी काठमाडौंमा सुरू

काठमाडौं । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरूको पाँच दिवसीय प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा शुक्रबारबाट सुरु भएको छ। नेपाल ललीतकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागद्धारा आयोजना...

धादिङमा तीन ओटा गाडी एक–आपसमा ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं /धादिङको बेनिघाटमा आइतवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको...

क्रिस्टिना गुरुङ बन्ने भइन् ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री

काठमाण्डौ/ अन्ततः यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ ।चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीको रुपमा क्रिस्टिना गुरुङ फाइनल भएकी छिन्...

कोरिया भाषा पास गर्नेहरुको सीप परिक्षण साउनमा हुने

काठमाडौं/वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ। भाषा परीक्षामा...

रामेछापको दुरागाउँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, वडाध्यक्ष घाइते

रामेछाप/ रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

शनिबार बिहान लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँको गुरुवाङमा...

जमलमा भयानक कार दुर्घटना !

 काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको...

ईपीएस भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण (नामसहित)

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक...

महिलामाथि ‘काँटी’ आक्रमण गर्ने रामेछापका सन्तोष कार्की सार्वजनिक

काठमाण्डाै/महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको...

बिद्युत प्राधिकरणले माग्यो ६५८ जना कर्मचारी (पुरा बिज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत स्तर तथा सहायक स्तरका पदहरुमा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा...

जापानले पहिलो वर्ष ‘कियर गिभर’ लैजाने, अक्टोबरमा भाषा परीक्षा

काठमाडौँ/जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ कियर गिभर’ को क्षेत्रमा दक्ष कामदार मात्रै लैजान अक्टोबरमा काठमाडौंमा सीप र भाषाको परीक्षण गर्ने टुंगो लागेको छ । जापानले नेपालबाट १४ वटा क्षेत्रमा...