स्थानीय सरकार

प्रदेश न. ३ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

सुर्य कुमार खड्का / काठमाडौं । प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ ...

भारतीय लोकसभा निर्वाचन : भाजपालाई बहुमत

नयाँदिल्ली/ भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ । पछिल्लाे मतगणना अनुसार...

धरानका बिभिन्न वडामै कर भूक्तानी सुविधा

सुर्य कुमार खड्का / काठमाडौं ।

धरान। सुनसरीको सुन्दर नगरपालिकाको रुपमा परिचित धरान उपमहानगरपालिकाका सेवाग्राहीहरुले अब उपमहानगर पालिका लाई भूक्तानी गर्नुपर्ने सबै किसिमका स्थानिय कर,...

नुवाकोटको तारकेश्वर गाउँपालिकाकि उपाध्यक्ष र प्रशासकिय अधिकृतबीच तनाव

नुवाकोट – आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै पुर्वएमालेबाट निर्वाचित नुवाकोटको तारकेश्वर गाँउपालिकाकि उपप्रमुख तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन् । उनले...

कनपाका जनप्रतिनिधिद्धारा २ वर्षमा गरेको काम सार्वजनिक

सिन्धुली/ जिल्लाकाे कमलामाई नगरपालिकाले निर्वाचित जनप्रतिनिधीहरुको पद बहाली पश्चात २ वर्षमा गरेका कार्यहरु मंगलबार सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधी निर्वाचित भएको २...

गोन्द्राङको ढाट स्थान्तान्तरण गर्ने सहमति

भरतपुर/ चितवन भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र (ढाट) लाई जिल्लाकाे राप्ती नगरपालिकामा स्थानान्तरण गर्न सिफारीस गर्ने निर्णय भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र...

विद्यालयको शौचालय सफा गर्दै नगरप्रमुख

बर्दिया/झट्ट सुन्दा अलिक विश्वास नलाग्न सक्छ, पत्याउन गाह्रो पनि हुन सक्छ । जनताबाट निर्वाचित एक जनप्रतिनिधी, त्यसमा पनी नगरको नगरप्रमुखले विद्यालयको शौचालय सफा गरे भन्दा पत्याउन गाह्रो...

नेपाल–भारत नाका जमुनहाबाट लागुऔषधसहित सात पक्राउ

बाँके/ लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट...

जिल्ला प्रशासन कार्यालय सिन्धुली आफनै भवनमा

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आईतबार देखी आफनै भवनबाट सेवा दिन सुरु गरेको छ । कमलामाई नगरपालिका ६ स्थित जिल्ला अदालत सिन्धुलीको दक्षिण तर्फ लामो समय देखी निर्माणाधिन...

सिन्धुलीको डकाहा बजारमा खानेपानी अभाव

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४, डकाहा बजारमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम...