स्थानीय सरकार

मन्थली नपा. वडा नं १३को सार्वजनिक सुनुवाई सम्पन्न

पुष्कर खड्का, रामेछाप/ रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासीले प्रवाह गरेको सार्वजनिक सेवाको प्रभाकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा कार्यालयमा सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा...

गुलरिया नगरपालिकामा मुद्दाको चाङ, उपमेयर शुशिला गिरिलाई भ्याइनभ्याइ

बर्दीया/ गुलरिया नगरपालिकामा रहेको न्यायिक समितिमा दिनहुँ जसो मुद्दा लिएर मानिसहरू आउने गरेका छन् । नगरपालिकामा विशेषगरी बालबालिकाको मुद्दाहरू आउने गरेका छन् । बर्दियाको ६ नगरपालिका र २ गाउँपालिका...

जोरायल गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

डोटी/जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्र्याक्टर वितरण गरेको छ ।कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख...

तिलोत्तमा नगपालिकाको सडकका दुबै छेउमा डष्टविन राखिँदै

रुपन्देही । तिलोत्तमा नगपालिकाको योगिकुटीदेखि डाइभर टोलसम्म सडकका दुबै किनारामा डष्टविन राखिने भएको छ । २० औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले डष्टविन राख्ने भएको हो...

नीलकण्ठ मेयर कप फुटबलको उपाधी धादिङ फुट्सल एकेडेमीलाई

धादिङ/नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको...

मोरङको लेटाङ नगरपालिकाका प्रमुखको उदाहरणीय काम, स्थानिय भन्छनः मेयर हुनु त शंकर राई जस्तो

मोरङ/मोरङ जिल्लाको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आफु निर्वाचित भएर आएसँगै ‘मेरो सुविधा कटाई देउ, नगर बाट फुसको छानो हटाईदेउ’ भन्ने अभियान सञ्चालन गर्नु भयो । यसका लागी आफनो सुबिधाका...

सुनारपानीका वडाध्यक्ष वडाध्यक्ष कार्कीद्धारा विद्यालयलाई निशुल्क जग्गा प्रदान

रामेछाप– रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष राम बहादुर कार्कीले सोही वडाको एक विद्यालयलाई निशुल्क जग्गा प्रदान गर्नुभएको छ । वडाध्यक्ष कार्कीले सोही वडाको भैरवी माध्यमिक...

जाजरकोटको भेरी नगरपालिकामा नेपाली सेनाको विपद पुर्बतयारी कार्यक्रम सम्पन्न

जाजरकोट/ जील्लाको सदरमुकाम भेरी नगरपालिकामा नेपाली सेनाले विपद सामुदायिक चेननामुलक कार्यक्रम अन्र्तगत विपदको पूर्वतयारीका सम्बन्धी कृत्रिम अभ्यास गरीएको छ । नेपाली सेना, शसस्त्र, प्रहरी, रेडक्रसकर्मी र स्वास्थ्यकर्मी उक्त कृत्रिम घटना...

जलेश्वर नगरपालिकाद्वारा वडागत योजनाको स्थलगत अनुगमन

महोत्तरी/ प्रदेश नम्वर २ को महोत्तरीस्थित जलेश्वर नगरपालिकाले वडागत रुपमा सञ्चालन गरेका योजनाको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ । नगरपालिकाका...

कुशे गाउँपालिकामा एक बर्षमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता

जाजरकोट/ कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पर्ने कुशे गाउँपालिकामा एक बर्ष अवधिमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । गाउँपालिकामा गत २०७५ वैशाखदेखि चैत्रसम्मको अवधिमा यो घटना दर्ता...