सल्यानकाे त्रिवेणी गाँउपालिकाकाे आफ्नै स्थानिय पाठ्यपुस्तक
सल्यान। जिल्लाकाे त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति,...

