स्वास्थ्य र शिक्षामा बिषेश जोड दिदै, सबैला नगरपालिका
रचना तिमल्सिना। धनुषा जिल्लाको सबैला नगरपालिकाले शिक्षा र स्वास्थ्यका पुर्वाधारहरुलाई बिशेष जोड दिएर काम गरिहेको छ । नगरप्रमुख बिजयशंकर साहका अनुसार स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको सबैला नगरपालिकाले...

