कार्तिक १ देखि काभ्रेको मण्डनदेउपूरमा प्रथम सिपाघाट फुटवल प्रतियोगिता हुँदै
काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटमा प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । सिपाघाट फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि हुने बताइएको छ...

