झपाको कचनकवल गाउँपालिका एक घर एक धाराको अभियानमा जुटेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिक खानेपानिबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले गाउँपालिका एक घर एक धाराको अभियानमा जुटेको अध्यक्ष अञ्जरा आलम...
पाँचथरको फिदिम नगरपालिका नगरभित्रै युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा जुटेको छ । युवाहरु विदेशिने समस्याले नगरमा युवा जनशक्तिको अभाव हुदै गएको नगर प्रमुख ओनाहाङ नेम्वाङको भनाई छ । अब आफ्नै गाउँमा...
कञ्चनपुरको बेलडाडी गाउँपालिकाले कृषि र पुशपालनमा जोड दिएर काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष धन बहादुर थापाका अनुसार पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको छ...
सल्यानको कपुरकोट गाउँपालिका कर्णाली प्रदेशको प्रवेशद्धार पनि हो । साविकको धनवाङ, रीम, सिनवाङ र गर्पा गरि ४ वटा गाउँ विकास समिती मिलेर बनेको यस गाउँपालिका ११९.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको...
कोरोना (कोभिड–१९) सङ्क्रमण भइरहे पनि स्थानीय तहमा विकास निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । पछिल्लो समय कच्ची सडक कालोपत्रे, गोरेटो बाटो ग्राभेल र पक्की तथा सामुदायिक विद्यालयका भवन...
सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्नेे स्थानीय तहमा कर्मचारीको अभाव भएको हो । कुल...
सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले दुवै पक्षलाई बोलाएर छलफल गरी मेलमिलापद्वारा समस्याको समाधान...
संघीय प्रणालीमा स्थानीय सरकार जनताको सबभन्दा नजिकको घरदैलोको सरकार हो । जनताको घरको झ्याल वा ढोका खोल्दा देखिने र बाटोमा हिँड्दा भेटिने स्थानीय सरकारप्रति जनताका आशा, अपेक्षा, चाहना तथा महत्वाकांक्षा...
रचना तिमल्सिना/रतन वि.क बनेपा नगरपालिका । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले नगरलाई स्मार्ट सिटि बनाउने योजना बनाएको छ । नगरलाई स्मार्ट सिटी बनाउन आवश्यक पुर्वाधारहरु निर्मामा आफुहरु लागि परेको नगर...
रचना तिमल्सिना/रतन वि.क पौष ९, तादी गाउँपालिका । नुवाकोट जिल्लाको तादी गाउँपालिकाले विकास निर्माणका कार्यहरुमा उल्लेख्य प्रगति गरिरहेको छ । गाउँपालिका सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन...