समृद्धि तर्फको यात्रामा, उदयपुरको ताप्ली गाउँपालिका
कतिता पाेखरेल । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका बिगतको तुलनामा समृद्ध हुँदै गइरहेको गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले बताउनु भयो । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न...

