विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रबृत्ति दिँदै दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिका दाङ जिल्लाको एउटा स्थानीय तह हो। साबिकका गोल्टाकुरी, हेकुलीर श्रीगाउँ गाविस मिलेर बनेको यस गाउँपालिकाको स्थापन भएको हो । गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा छ। गाउँपालिकाको औसत पारिवारिक आम्दानीमा...

