पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले सार्बजनिक गर्यो, ऐन अनुसार यस्तो सजाय हुन सक्ने
काठमाडौँ/विभिन्न युटुब च्यानलहरुमा यही जेठ महिना भित्रै केही जिल्लाहरुको नामै किटेर ती जिल्लाहरुमा केन्द्रविन्दु भई महाभूकम्प आउँछ भन्ने निराधार हल्ला फैलाएको आरोपमा पक्राउ परेका ज्योतिषी अर्जुन क्षेत्रीले प्रहरी नै चकित...

