राजनीति

भेटवालकै शैलीमा नयाँबसपार्कमा दीपक कुँवरको ब्रम्हलुट , ३० हजार मजदुरको गाँस खोसियो

 काठमाडौं । शक्तिको आडमा मीनबहादुर गुरुङदेखि शोभाकान्त ढकालहरुले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवाससँग जोडिएको ललिता निवासको ११३ रोपनी सरकारी जग्गा अतिक्रमण गरे । काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङ...

तीन वर्षभित्र सबै नागरिकको घरमा खानेपानी सेवा : मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले तीन वर्षभित्र सबै नागरिकलाई खानेपानी सेवा पुर्‍याउने आश्वासन दिएकी छन् ।नेपाल नगरपालिका संघले शनिबार काठमाडाै‌ंमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै मन्त्री...

भ्रष्टाचारविरुद्ध उभिएको भन्दै इटहरीका मेयरको समर्थन

काठमाडौं/ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन्...

फोहोर मात्रै होइन, मानिसमा रहेको विकृति पनि सफा गरौँ : मन्त्री मगर

भक्तपुर/ खानेपानी मन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताएकी छन् । ४६ औँ...

आज इद उल फित्र, देशभर सार्वजिक बिदा

काठमाण्डाै- इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् । इद उल फित्र कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच...

कुलमानले भ्रष्टाचार गरेकै हुन त ? संसदमै उठ्यो यस्तो माग !

सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा...

१५ जिल्लाका प्रजिअ फेरिए, को कहाँ ?

काठमाडौं  ।  गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सह–सचिव उदय बहादुर रानामगरलाई काभ्रे, अर्जुन प्रसाद पोखरेललाई रुपन्देही, गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलबस्तु, द्रोण पोखरेललाई नुवाकोट र कृष्ण...

पालुङटारमा ‘हेलो मेयर’ सेवा

गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको छ । नगरवासीको गुनासो सुन्न नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको हो । ‘हेलो मेयर’ का लागि नगरपालिकाले निःशुल्क टोल फ्री...

रामेछापको खिम्ती र उमाकुण्डमा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

पुष्कर खड्का,रामेछाप/रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ खिम्तिका महिलाहरुको लागि सञ्चालन गरिएको ७ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आइतबार खिम्ति बेसीमा सम्पन्न भएको छ । लिखु तामाकोसी गाउँपालिका ६...

क्रिकेट रंगशालाको निर्माण कार्य पुःन सुचारु , बार ठड्याउन जुटे मेयरदेखि सांसदसम्म !