राजनीति
पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा भेटिए
पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं ।सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई ठुला ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। हुलाकी राजमार्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार...
नेपालको बिजुली किन्न भारतको आनाकानी
काठमाडौं : भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको सीमापार विद्युत् आयात–निर्यातसम्बन्धी कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल—सीबीआर) मा नेपालसँग इनर्जी बैंकिङसम्बन्धी सहमति र सम्झौताबारे उल्लेख गरेको छैन। छिट्टै...
प्रकाश सपुतले किने काठमाडौंमा घर (तस्बिरसहित)
काठमाडौं । पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन्...
सेटिङमा नयाँ बसपार्क कब्जा गर्ने बिरुद्ध सार्वजनिक यातायात महासंघद्धारा सर्वोच्चमा रिट दायर
काठमाडौं/नयाँ बसपार्ककाे संरचना नेपाल सरकार र जापान सरकारबीच भएको सम्झौता बमोजिम यथावत् राख्न र जथाभावी निर्माण नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।...
रामेछापमा एनसेल टावर ध्वस्त
रामेछाप : रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं. १ डाँडाकटेरीमा रहेको एनसेलको टावर ध्वस्त पारिएको छ । अपरिचित शक्तिले शक्तिशाली बम विस्फोट गराएर टावर ध्वस्त पारेको हो ।
प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च सरकारले नव्यहोर्ने
काठमाडौँ/ प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च...
साझा यातायातलाई सरकारले दिएको अर्बौ रुपैया बिरुद्ध सार्वजनीक यातायात महासंघ अदालत जाने
काठमाण्डौ/ सार्वजनीक यातायात महासंघ नेपालको केन्द्रिय कमिटीको बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ । बैठकले महत्वपुर्ण बिषयमा बिभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकमा नेपाल सरकारले साझा यातायात...

