राजनीति

गाडी किन्न बैंकले दिन थाले सस्तो ब्याजमा ऋण

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी किन्न सस्तोमा ऋण दिने भएका छन् । आगामी मंगलबारदेखि शुरु हुने सवारी साधानको कुम्भ मेला नाडा अटो शोलाई लक्षित गरेर बैंकहरुले सस्तो ब्याजमा सवारी कर्जा...

इन्जिनियर बन्न इन्जिनियरिङ लाइसेन्स परीक्षा उत्तिर्ण हुनुपर्ने

काठमाण्डाै ।  लाइसेन्स परीक्षा अनिवार्य गर्न नेपाल इन्जिनियरिङ परिषद् ऐन संशोधन विधेयक संसदमा पुगेको छ । इन्जिनियरहरुले गरेका काममा कैफियत बढेपछि त्यो कमजोरी सच्याउन लाइसेन्स परीक्षाको व्यवस्था गर्न...

सडक विस्तार आयोजना सफल पार्न कावासोतीमा समन्वय समिति गठन

नारायणगढ। बुटवल सडक विस्तार आयोजनाका सम्बन्धमा कावासोती नगरपालिकामा विहिवार भएको छलफलबाट नगर प्रमुख चन्द्र कुमारी पुनको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

नगर...

नवलपुरमा तरकारी जोन कार्यक्रम शुरु

नवलपरासीकाे पूर्व नवलपुरमा तरकारी जोन कार्याक्रम शुरु भएको छ । नवलपुरका तीन स्थानीय तहका १५ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन...

वराहक्षेत्र नगरपालिका–२ मा ओपिडी निःशुल्क दिने स्वास्थ्य केन्द्र

काठमाण्डाै । सामान्यतः ओपिडी सेवा पनि निःशुल्कभन्दा अचम्म लाग्ला ? वराहक्षेत्र नगरपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने ओपिडीसमेत निःशुल्क गर्दै बिरामीको उपचार गर्ने गरिएको छ । हेल्थपोष्टबाट स्तरोन्नति भएको केन्द्रमा...

बराहक्षेत्र नगरपालिकाले दमकल खरिद गरेपछि स्थानिय हर्षित

काठमाण्डाै । सुनसरीको बराहक्षेत्र नगरपालिकाले लामो समयपछि दमकल खरिद गरेको छ । बर्षेनी नगरपालिका क्षेत्र भित्र आगलागी हुने गरेको तर आगो नियन्त्रण गर्ने बारुण यन्त्र नहुदा आगलागीबाट  बराहक्षेत्रबासीले वार्षीक लाखौंको...

३५ बढी वरिष्ठ सहसचिवलाई प्रदेश पठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले ठुलो सङ्ख्यामा वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले करिब ३५ जना बढी वरिष्ठ सहसचिवहरूलाई प्रदेश सरकारको सचिवमा पठाउने निर्णय...

शंखरापुरमा १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको बोट नष्ट

काठमाडौं। काठमाडौं महानगरपालिका अन्र्तगत शंखरापुर नगरपालिका–३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके लगायतका विभिन्न स्थानमा अन्दाजी १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित १ लाख गाँजाका बोटहरु बिहीबार नष्ट गरिएको छ...

१५ दिनका लागि सिंगापुर उडे प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनी बिहीबार दिउँसो साढे १ बजे थाई एयरको विमानमा सिंगापुर प्रस्थान गरेका हुन्। ओली भदौं २० गते स्वेदश फर्किने...

बाढीका कारण सिरहाका दुई गाउँपालिकाले अझै बजेट ल्याउन सकेन

सिरहा।चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट...