राजनीति

कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा तय, यी हुन् ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरु

काठमाडौं–कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी कात्तिक ३० र मंसिर १ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन...

यसरी हेर्नुहोस कक्षा ११ को नतिजा….

1,राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np 2,नेपाल टेलिकमको website : www.neb.ntc.net.np 3,इयुजोनिक्स एजुकेशन प्रा.लि. को website : www.edusanjal.com 4,कान्तिपुर डिजिटल कर्पोरेसन प्रा.लि. को website : www.theconnectplus.com SMS सेवा: १. नेपाल टेलिकमको...

नवलपरासिको कावासोतीमा कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने पाँच...

कक्षा ११ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल...

दशैंमा कहाँ पुग्न कति भाडा लाग्छ ?

काठमाडौं । आइतबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला भएको छ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न लाइनमा छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका...

संविधान दिवसको अवसरमा बलवा नगरपालिकाद्धारा एकल महिलालाई साडी बितरण

काठमाडौं । संविधान दिवस २०७६ को अवसरमा वलवा नगरपालिकाले विविध कार्यक्रम गरेको छ । नगरपालिकाका प्रमुख बिनोद कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकल महिलाहरुलाई साडी वितरण गरी सम्मान गरिएको...

गोकुलगंगा गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईयो

रामेछाप । संविधान दिवसको अवसरमा रामेछाप गोकुलगंगा गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा आज बिहान प्रभातफेरी सहित चौथो संविधान दिवस...

उदयपुरको त्रियुगा नगरपालिकामा संविधान दिवस भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । उदयपुर जिल्लामा संविधान दिवस २०७६ भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिती र त्रियुगा नगरपालिकाले संयुक्त रुपमा तीन दिने कार्यक्रमको आयोजना गरीएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा...

षडानन्द नगरपालिकाले संविधान दिवस भब्य रूपमा मनायो, बम बिष्फोटले स्थानीय त्रसित

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकाले संविधान दिवस भब्य रूपमा मनाएको छ । नगरपालिकाले संविधान दिवसको अवसरमा ‘प्रभात फेरि’ कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नगरपालिका स्थित विद्यालयहरूका विद्यार्थी, शिक्षक...

शहिदहरुको उद्गम स्थल दोरम्बामा संबिधान दिवस भब्य रुपमा मनाइयो

काठमाडौं। रामेछापको दोरम्बा गाउँपालिका संविधान दिवस २०७६ बिविध कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । गाँउपालिकाको आयोजनामा संयुक्त रुपमा तीन दिने कार्यक्रमको आयोजना गरीएको छ ।“संविधान दिवस तथा राष्ट्रिय दिवस...