रौतहट जिल्ला स्थित बौधीमाई नगरपालिकाका प्रमुख राजिव रंजन यादवले तराईमा अझै पनि पूर्ण रुपमा दाइजो प्रथा बन्द नभएको बताएका छन् । नगरभित्र कानुन बनाएको भएपनि दाइजो प्रथा पूर्ण रुपमा रोक्न...
धादिङको वेनीघाट रोराङ गाउँपालिकाले प्रत्यक वडामा स्वास्थ्य इकाई संचालन गरको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुमा सहज स्वास्थ्य पहाच पुर्याउन गाउँपालिकाले सम्पुर्ण वडाहरुमा स्वास्थ्य ईकाइ स्थापना गरेका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले...
‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् ।...
विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् । स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य,...
बाराको प्रसौनि नगरपालिकाले महिलाहरुलाई सिपमुलक तालिम मार्फत अत्मनिर्भर बनाउने योजना बनाएको छ । सिपमुलक कार्यक्रम मार्फत गाउँपालिकालाई महिलामुखी बनाईने अध्यक्ष भोला प्रसाद गुप्ताले बताए । अध्यक्ष गुप्ताले महिलाको सशक्तिकरणमा गाउँपालिकाले...
विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् । स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य,...
सर्लाही जिल्लाको कविलासी नगरपालिका जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको छ । नगर प्रमुख कौशल किशोर यादवका अनुसार नगरपालिकाले सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य...
हुम्लाको खार्पुनाथ गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार समृद्धिको अभियानमा लागी परेको खार्पुनाथ गाउँपालिकाले सडक सँगै...
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभरिका विद्यालयमा बाल क्लब गठन गर्ने तयारी अगाडि बढाएको छ । गठित बाल क्लबहरूलाई बाल विवाह, लागुपदार्थ दुर्व्यसनी, बालश्रम शोषण, घरेलु हिंसा न्यूनीकरणमा परिचालन गरिने गाउँपालिका अध्यक्ष...
कालिकोटको खाँडाचक्र नगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने भएको छ । नगरका सम्पुणृ नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाको पहलमा ३७ करोडको लागतमा अस्पताल निर्माण गर्न लागिएको नगर प्रमुख...