स्थानीय सरकार

आजबाट खुल्याे ताताेपानी नाका, चहलपहल बढ्दै

सिन्धुपाल्चोक/ ०७२ काे भूकम्पपछि चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका मंगलबारबाट संञ्चालनमा आएकाे छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेकाे हाे । सोमबार दश...

स्थानीय तहले आफै कानुन बनाएर शिक्षक नियुक्ति गर्न नपाउँने

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयमा प्रधानाध्यापकको नियुक्ति स्थानीय तहले गर्न नमिल्ने आदेश गरेको छ । शुक्रबार बाग्लुङ बुर्तिबाङको उत्तरगंगा माविको एक मुद्दाको सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले स्थानीय तहले...

सक्षम, योग्य नागरिक तयार गर्न शिक्षकले भूमिका खेल्नु पर्छ – मेयर प्रजापती

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम, योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउन भूमिका खेल्नुपर्ने बताउनुभएकोछ । बासु माध्यमिक...

स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

काठमाडौं / सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग...

सिरहामा सेनालाई कुटपिटगरी हत्या गरेको आरोपमा फरार प्रतिवादी मध्ये एक पक्राउ

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा वैशाख २८ गते राती कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको आरोपमा फरार रहेका एकजना पक्राउ परेको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर...

सिरहा सहित १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

सिरहा। प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा सिरहा सहित १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप...

संघीय सरकारद्धारा प्रदेशलाई साढे ६१ अर्ब निकासा

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारहरूलाई रू. ६१ अर्ब ४९ करोड बराबरको अनुदान निकासा गरेको छ । सरकारले रू. ५० करोड २९ अर्ब समानीकरण अनुदानमा विनियोजन...

देशभर ६८५ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाण्डौ/सरकारले आर्थिक वर्ष २०७५/७६ कोे फागुनसम्म ६८५ स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको जनाएको छ। संसदमा सोमबार आव. २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ४३६ गाउँपालिका र २४९ नगरपालिकालाई...

गोकर्णेश्वर नगरपालिकाले गर्‍यो आधारभूत तहका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक

काठमाडौं/ गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलोपटक आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगर कार्यपालिकाले आइताबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

भक्तपुर/ मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५/७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको...