बागमती नगरपालिकाद्धारा ‘उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन
सर्लाही। बागमती नगरपालिकाले ‘उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरेको छ । स्वरोजगारकाेलागी पोते, मोति तथा क्रिष्टलका आधुनिक गर–गहना बनाउने आधारभूत तालिम सोमबार देखि २१ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
नगरपालीकाको सहयोगमा जिल्ला अस्पताल जाजरकोटमा एचएमआइएस जडान
जाजरकोट/ जाजरकोट जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । मेयर चन्द्रप्रकाश घर्तीले अस्पतालाई...
कुन स्थानिय तहलाई कति बजेट ? हेर्नुहोस् सूची
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ बजेटमा प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहका...
नीलकण्ठ नगरपालिकाको आयोजनामा मेयर कप प्रतियोगिता हुदै
धादिङ / सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने...
सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिकालाइ फीचर गरीएको म्यूजिक भिडियो सार्वजनिक
काठमाण्डौ/पर्यटकीय गाउँपालिकाका रुपमा परिचित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको गीत सार्वजनिक भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ नाम्चे बजारमा एक कार्यक्रमका बिच उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर...
ठाकुरबाबा नगरपालिकाद्धारा स्थानीय पाठ्याक्रम लागु
बर्दिया । ठाकुरबाबा नगरपालिकाले स्थानीय पाठ्याक्रम लागु गरेको छ । नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म यसै शैक्षिक सत्रदेखि पाठ्याक्रम लागु गरेको हो । बैशाख २५ गते नगर...
५ जना विद्यार्थीको हात भाँचिने गरी कुट्ने शिक्षिका प्रक्राउ
राेल्पा/ “गुरु ब्रह्मा , गुरु विष्णु , गुरु देवो महेश्वरा , गुरु साक्षात पारब्रह्म , तस्मे श्री गुरु देव नमः” यही भनाईलाई मानेर नै सबैले गुरुलाई भगवान मान्छन् तर तीनै...
१५ जिल्लाका प्रजिअ फेरिए, को कहाँ ?
काठमाडौं । गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सह–सचिव उदय बहादुर रानामगरलाई काभ्रे, अर्जुन प्रसाद पोखरेललाई रुपन्देही, गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलबस्तु, द्रोण पोखरेललाई नुवाकोट र कृष्ण...
पालुङटारमा ‘हेलो मेयर’ सेवा
गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको छ । नगरवासीको गुनासो सुन्न नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको हो । ‘हेलो मेयर’ का लागि नगरपालिकाले निःशुल्क टोल फ्री...
मिथिलाञ्चलमा वरपूजा (फोटाफिचर)
जनकपुरधाम/ मिथिलाञ्चलका नारीले सोमबार श्रद्धापूर्वक बरसाइत गरेका छन । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ। वरको रूखको मूलमा ब्रह्मा,...

