काठमाडौं । आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ बजेटमा प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ छुट्यइएको छ ।
स्थानिय तहमा गएको बजेट मध्ये महानगरपालिकालाई ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ बाडिएको छ ।
स्थानीय तहलाइ छुट्याइएकाे बजेटमा कुन स्थानीय तहमा कति बजेट पर्याे ??
पूर्णविवरण हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्