काठमाडौं । ‘मासिक पारिश्रमिकको व्यवस्था संविधान विपरित भएको’ भन्दै सर्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुले बुझिरहेको पारिश्रमिक असंवैधानिक भएको निर्णय गरेपछि फरक फरक टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।
पाँचखाल। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी चार बर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिने बताएका छन् । काभ्रेको पाँचखालमा पाँचखाल युनाईटेड फुटबल एशोसिएशनले आयोजना गरिएको दोस्रो पाँचखाल...
काठमाडौँ । भनिन्छ , यो नेपालको पवित्र मन्दिर हो जहाँ श्री राम भगवानले सीता मातालाई प्राप्ति गर्नको लागि धनुष उचालेर वाणलाई चलाउदा तीन टुक्रा भइ एउटा आकाश एउटा पताल...
काठमाडौं । प्रदेश १ अन्तर्गत पर्ने मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका का नगर प्रमुख दिलिप कुमार राईले गत साता असल सञ्चारसँग अन्र्तक्रिया गर्दै आफ्नो विशेष जोड स्वास्थ्य र शिक्षामा रहेको बताउनुभएको...
काठमाडौं । राजधानी नजिकको पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता सन्जय तामाङले गत साता असल सञ्चारसँगको अन्तरक्रियामा वडालाई समृद्ध बनाउन आपूmले शिक्षा , स्वास्थ्य ,...