सिपमुलक तालिम संचालन गर्दै, सिरहाको सखुवानन्कारकट्टि गाउँपालिका
रचना तिमल्सिना । सिरहा जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिकाले महिलाहरुका लागि सीपमुलक कार्यक्रमहरु संचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवका अनुसार गाउँपालिकाले महिला सशक्तिकरणकालागि सिलाइ कटाई जस्ता सिपमुलक तालिमहरु सन्चालन गरि...

