कविता पोखरेल ।
ब्यवस्थामा आएको परिवर्तन र जनप्रतिनिधिको आगमन संगै संखुवासभाको सिलिचोङ गाउँपालिकाले समृद्धि तर्फको यात्रा अगाडि बाढाएको अध्यक्ष राम बहादुर राईले ले बताउनु भयो ।
गाउँपालिकालाई समृद्ध बनाउने योजना अनुसार सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्मपन्न भइसकेको छ । शिक्षाको स्तरलाई साथि उठाउन गाउापालिकाले प्राबिधिक शिक्षामा जोड दिएको छ भने सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माणको लागी पहल गरिहेको छ । खानेपानीको पहुच सबैमा पुर्याउन गाउँपालिकाले पहल गरिहेको छ । युवाहरुलाई स्थानियस्तरमानै स्वारोजगार बनाउन सिलाइ कटाई जस्ता सीप मुलक तालिमको ब्यवस्था गरिएको अध्यक्ष राईले बताउनुभयो । त्यस्तै कृषि र पशुपालनमा पनि गाँउपालिकाले विशेष जोड दिएर काम गरिहेको छ ।
सबै जनताको साथ र सहयोग पाएमा आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै गाउँपालिकालाइ छिटै समृद्ध बनाइ छोडने पालिकाका अध्यक्ष राईको योजना छ ।
प्रतिक्रिया दिनुहोस्