समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दैं छौं: अध्यक्ष शेष
कविता पोखरेल माघ १८, जनकनन्दिनी गाउँपालिका । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका जनप्रतिनिधिहरु समृद्ध र नमुना गाउँपालिका निर्माणको अभियानमा जुटेको छन् । पालिका देखि वडा कार्यालयसम्म जोड्ने मुख्य सडकखण्ड निर्माण कार्य...

