गढवा गाउँपालिकाबाट सेवाग्राहिहरुले के कस्तो सेवा पाईरहेका छन् ? हामीले स्थानिय तह संचालन ऐन २०७४ अनुसार सेवा प्रदान गरी रहेका छौ , तर केहि वडा कार्यालयहरुमा कर्मचारीको अभावले गर्दा भने...
रोल्पाको सुनछहरी गाउँपालिका बाल विवाह न्युनिकरणको अभियानमा लागेको छ ।बालविवाहले उनीहरुलाई शिक्षावाट वञ्चित गराउनुको साथै अर्निणयको बन्दी बनाउने हुनाले गाउँपालिकाले उक्त अभियान चलाएको हो । बालविवाहले मातृ स्वास्थ्य तथा उनीहरुको...
कविता पोखरेल माघ १९, बेसीशहर नगरपालिका । लमजुङ जिल्लामा बेसीशहर नगरपालिकामा विकास निर्माणको कामले तिव्रता पाएको छ । नगरदेखि वडा कार्यलयसम्म जोड्ने सकड पुर्णरुपमा निर्माण कार्य सम्पन्न भएको नगरका, नगर...
दाङको राप्ती गाउँपालिका कृषि क्षेत्रका लागि उत्तम मानिन्छ । कृषिका लागि उत्तम भएकै कारण अहिले सबै वडामा कृषिका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । कृषकलाई तालिम तथा ब्यवसायीक खेतिको...
किसानलाई फलफूल र नगदेबालीमा आत्मनिर्भर बनाउन सल्यान जिल्लाको कुमाख गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका भित्रका ठाउँ अनुसार फलफूल र नगदेबालीको पकेट क्षेत्रका रुपमा विकास गरे विशेष कार्यक्रम सञ्चालनमा...
रामेछापको दोरम्बा गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष कमानसिंह तामाङले बताउनुभयो । उहाँका...
कविता पोखरेल माघ १८, छायाँनाथ रारा नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा विकास निर्माणको कामले फड्को मारेको छ । निर्माण भएका सडकलाई...
कविता पोखरेल माघ १८, व्यास नगरपालिका । तनहुँ जिल्लाको व्यास नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै समृद्धिको यात्रामा अघि बढेको छ । नगरको सबै वडामा सडक निर्माण देखि सडकमा विद्युत...
कविता पोखरेल माघ १८, तामाकोशी गाउँपालिका । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा स्थानीय सरकारको व्यवस्थापन पछि नयाँ जनप्रतिनिधिको आगमनसँगै भौतिक पूर्वाधारहरको कामले तिव्रता पाएको छ । पालिकामा निर्माण भएका सडकलाई थप...
कविता पोखरेल माघ १८, जनकनन्दिनी गाउँपालिका । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका जनप्रतिनिधिहरु समृद्ध र नमुना गाउँपालिका निर्माणको अभियानमा जुटेको छन् । पालिका देखि वडा कार्यालयसम्म जोड्ने मुख्य सडकखण्ड निर्माण कार्य...