विविध

सप्तरीको छिन्नमस्ता गाँउपालीकाले मैथिली भाषा कार्यान्वयन गर्ने

राजविराज। मिथिला साहित्य कला प्रतिष्ठान नेपालको विशेष पहलमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा मैथिली भाषा कार्यान्वयन सम्वन्धी विभिन्न निर्णय गरेको छ ।

खस भाषाको तथ्याङ्क सङ्कलन भाषा आयोगको टोली जुम्लामा

काठमाडौं । भाषा आयोगले प्रत्येक प्रदेशमा बोलिने खस भाषाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । तथ्याङ्क सङ्कलन गर्न आयोगको टोली कर्णाली प्रदेशको राजधानीको जुम्लामा आइपुगेको छ । आयोगले भाषाविद् सँगको...

रामेछाप जिल्लाको विकासमा अग्रसर छुःसांसद श्रेष्ठ

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासकाे लागी आफू कटिबद्द भएर लागी परेको बताएका छन् । बिहिबार सुनापती गाउँपालिका–२ दिपीपोखरीस्थित मन्दिर माविको नवनिर्मित दुई कोठे विद्यालय भवनको उदघाटन...

सप्तरी बारमा डोमेनको प्यानल विजय

४ जेठ, राजविराज । सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रवार सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा अधिवक्ता डोमन साह निर्वाचित भएका छन् ।
प्रगतीशिल पेशागत मधेशी आदिवासी,...

सरकारीमा गाभियो निजी विद्यालय

डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको एक निजी विद्यालय सरकारी विद्यालयमा गाभिएको छ। गन्यापधुरामा एक निजी र एक सरकारी अर्काे सरकारी विद्यालयमा गाभिएका छन्।

मर्निङवेल इङ्गलिस बोर्डिङ...