विविध

रामेछापमा माइक्रो दुर्घटना, ११ यात्रु घाइते

रामेछापको सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालक सहित १२ जना घाइते भएका छन् । सेलेघाटको मोडमा ब्रेकफेल भएर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको...

स्थानीय तहलाई सिंहदरबारसँग तुलना नगराैंः अध्यक्ष श्रेष्ठ

काठमाडौँ/कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुन नसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले...

स्थानीय तहले आफै कानुन बनाएर शिक्षक नियुक्ति गर्न नपाउँने

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयमा प्रधानाध्यापकको नियुक्ति स्थानीय तहले गर्न नमिल्ने आदेश गरेको छ । शुक्रबार बाग्लुङ बुर्तिबाङको उत्तरगंगा माविको एक मुद्दाको सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले स्थानीय तहले...

सक्षम, योग्य नागरिक तयार गर्न शिक्षकले भूमिका खेल्नु पर्छ – मेयर प्रजापती

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम, योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउन भूमिका खेल्नुपर्ने बताउनुभएकोछ । बासु माध्यमिक...

स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

काठमाडौं / सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग...

सिरहामा सेनालाई कुटपिटगरी हत्या गरेको आरोपमा फरार प्रतिवादी मध्ये एक पक्राउ

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा वैशाख २८ गते राती कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको आरोपमा फरार रहेका एकजना पक्राउ परेको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर...

सिरहा सहित १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

सिरहा। प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा सिरहा सहित १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप...

रामेछापमा बन्दको प्रभाव: विप्लव कार्यकर्ताले ट्रिपर जलाए,काठमाण्डौ जाने आउने यातायात ठप्प

रामेछाप । विप्लव माओवादीले आह्ववान गरेको बन्दको प्रभाव रामेछापमा पनि परेको छ । जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा विप्लप समुहले सोमबार बिहान ट्रिपर जलाएको छ । खुर्कोटबाट मन्थली जाने क्रममा ना...

सप्तरीको छिन्नमस्ता गाँउपालीकाले मैथिली भाषा कार्यान्वयन गर्ने

राजविराज। मिथिला साहित्य कला प्रतिष्ठान नेपालको विशेष पहलमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा मैथिली भाषा कार्यान्वयन सम्वन्धी विभिन्न निर्णय गरेको छ ।

खस भाषाको तथ्याङ्क सङ्कलन भाषा आयोगको टोली जुम्लामा

काठमाडौं । भाषा आयोगले प्रत्येक प्रदेशमा बोलिने खस भाषाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । तथ्याङ्क सङ्कलन गर्न आयोगको टोली कर्णाली प्रदेशको राजधानीको जुम्लामा आइपुगेको छ । आयोगले भाषाविद् सँगको...