राजनीति

को हुन् योगेश भट्टराई ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नागरिक उड्डययन तथा पर्यटनमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएकाे छ । बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवीले नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई शपथ गराउनुभएकाे...

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई...

पानी छोएको निहुँमा दलितलाइ यसरि मरणासन्न हुनेगरि कुटपिट, प्रहरीले पनि सहयोग गरेन पिडितलाई

दैलेख । नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ । पछिल्लो...

भारतीय टेलिभिजन आजतकले भन्यो, ‘राजेश हमाल नेपालका अमिताभ बच्चन’

भारतीय चर्चित टेलिभिजन च्यानल आजतकले नेपाली अभिनेता राजेश हमाललाई बलिउडका महानायक अमिताभ बच्चनसँग तुलना गरेको छ । हमालबारे लेखिएको ४ सय ७४ शब्दको रिपोर्टमा आजतकले खुबै प्रशंसा गरेको...

भोली ‘विप्लव’ को बन्द: आयो यस्तो कडा विज्ञप्ति

काठमाडौं । भोली साउन १५ गते  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा...

छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु

काठमाडौं – निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । केही दिनअघि छविकी पहिलो श्रीमती...

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : मुआब्जा निर्धारणको काम धमाधम

काठमाडाैं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ।

रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा...

कलंकीमा गोली हानेको आशंकामा दुई वटा राइफलसहित एक पक्राउ

काठमाडौं। कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ। उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने...

कसिँदै कांग्रेस र राजपाको मिलन गाँठो, सरकार घेर्ने रणनीति

काठमाडौं। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले सदन अवरुद्ध पारे। पूर्व योजना अनुसार यी दुई दलले...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा….

भक्तपुर/कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको हो । गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको...