राजनीति

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रुकु भन्ने अस्मिता कार्की पक्राउ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी...

बुटवल उपमहानगरपालिकाद्धारा जनताको घरमै पुगेर लालपूर्जा बितरण

बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ । साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरिएको हो । उपमहानगरपालिकाका...

यसकारण हुन्छ हिलोले खाने समस्या, के हाे त बच्ने उपाय ?

काठमाडौं। वर्षायामको सुरुवातसँगै कतिपय मानिसका खुट्टाको  औँलाको बीचमा घाउ आउन सुरु गर्छ । जुन हातका औँलाको बीच वा अन्य अंगमा समेत हुन सक्छ । यसलाई हिलोले खानु वा हिलो लाग्नु भनिन्छ । अब...

यस्ता पो अध्यक्ष, जस्ले सुविधाको मोटरसाइकल पनि त्यागे

रामेछाप । जनप्रतिनिधिहरु आफ्नै सुविधा बढाउन केन्द्रित भएको आरोप लागिरहेका बेला सबै उस्तै छैनन् भन्ने सन्देश दिने पनि जनप्रतिनिधि नै निस्किरहेका छन् । विशेषगरी स्थानीय तहका जनप्रतिनिधिमा गाडी र मोटरसाइकल...

दैनिक ४ सय सिलिन्डर ग्यास उत्पादन गर्ने २ प्लान्ट निर्माण हुँदै

काठमाडौं। दाङको घोराही र कैलालीको धनगढीमा ४० करोड लागतका ठूला वायो ग्यास प्लान्ट निर्माण गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा प्लान्ट निर्माण हुन लागेका हुन् ।...

पालुङ्टारको बस्ती हुदै हाइटेन्सन लाइन बिस्तार नगर्न पूर्व प्रधानमन्त्री भट्टराईको आग्रह

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गृहनगर पालुङटारको मध्यभाग हुँदै विस्तार गर्न लागिएको प्रसारण लाईनका सन्दर्भमा सरोकारवालासँग छलफल गर्न उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । पालुङटार नगरपालिकाको मध्यभाग हुँदै मस्र्याङदी करिडोरको...

अब मानविकीमा पनि चारवर्षे स्नातक

काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । त्रिविको विद्या परिषदको आइतबारको बैठकले यही शैक्षिक सत्रदेखि चारवर्षे स्नातक तहको...

सार्वजनिक यातायात केन्द्रीय महासंघलाई बसपार्क भित्र छिर्न बाटो खुल्यो

काठमाडौं ।  सर्वोच्चल अदालतले सार्वजनिक यातायात केन्द्रीय महासंघलाई पनि बसपार्कभित्र प्रवेश दिन आदेश दिएको छ। महासंघ अन्तर्गतका यातायात व्यवसायीले पनि त्यहाँबाट सेवा दिन पाउनेछन्। यसअघि यातायात व्यवसायी राष्ट्रिय महासंघ र...

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सिन्डिकेट तोडेको गृहमन्त्री बादलको दावी

काठमाण्डौ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सिन्डिकेट तोडन बाध्य भएको स्पष्ट पारेका छन् । नेपाल सार्वजनिक यातायात प्रा ली समन्वय समितिको प्रथम केन्द्रीय भेलाको...

काठमाडौंमा भेटियो डेंगुको संक्रमण गराउने लामखुट्‍टे, कसरी बच्‍ने ?

काठमाडौं । करिब चार महिनादेखि सुनसरीमा देखिएको डेंगुको संक्रमण गराउने लामखुट्‍टे काठमाडौंमा पनि भेटिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौंका अस्पताललगायतका स्थानमा स्थलगत अध्ययन गर्दा काठमाडौंको...