राजनीति

शालिकरामले झुण्डिन डोरी किनेको सीसीटीभी फुजेट भेटियो !

काठमाडौं। चितवनमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले झुण्डिने प्रयोजनको लागि डोरी किनेको सिसिटिभी फुटेजमा देखिएको भेटिएको छा । नारायणगढ बसपार्कमा रहेको एक होसलेल पसलबाट उनले डोरी किनेको फुटेजमा देखिएको...

सोलुखुम्बुमा नियमित उडान भर्न खुम्बु पासङल्हामु गाउँपालिकाको माग

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालीकाले सिता एयर लाईन्सलाई नियमित उडान भर्न माग गरेको छ । तेञ्जिङ हिलारी बिमानस्थलमा पर्यटकिय सिजनमा मात्रै उडान भर्दै आएको एयरलाईन्सलाई अन्य सिजनमा समेत...

एक्लै बस्ने व्यक्ति अरुको तुलनामा बढी चलाख !

काठमाडौं । एक्लै बस्ने तर सोसल मिडियामा कम सक्रिय रहने व्यक्ति अरुको तुलनामा बढी चलाख हुने पाइएको छ।हेर्दा यिनीहरु निरास देखिने भएपनि समारोहमा बढी घुलमुल हुने व्यक्तिभन्दा बढी चलाख हुने...

भ्रमण वर्ष २०२० सफल पार्न भीमदत्त नगरपालिका द्धारा प्रचार प्रसारमा जोड

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका...

शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

काठमाडौं। चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका शालिग्राम पुडासैनीका परिवारले आत्महत्या अघि रेकर्ड गरिएको भिडियोमा नाम भएका व्यक्ति विरुद्ध किटानी जाहेरी दिएका छन् । आइतबार काठमाडौ प्रहरी परिसर टेकु मार्फत...

रबी लामीछाने समर्थकलाई प्रहरीको एक्सन, प्रक्राउ परे एक युवक

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई...

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

भक्तपुर। माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४...

नङ टोक्नु स्वास्थ्यका लागि हानिकारक !!

काठमाण्डौ । कतिपय युवायुवतीहरुमा नङ टोक्ने एक किसिमको बानी रहेको पाइन्छ । हामीले धेरैपटक धेरै जनालाई देखेको हुनुपर्छ यस्ता व्यक्तिहरु जो नङ टोकिरहने गर्दछन् । तर, यो बानी भने अलिकति...

धनगढीको बजार अनुगमनमा कडाई गर्ने निर्णय

धनगढी ।  धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले बजार अनुगमनमा कडाई गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय...

नेपाल पर्यटन वर्ष २०२० मा धनकुटामा ५ लाख पर्यटक भित्र्याइने

भेडेटार। सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२०मा धनकुटामा ५ लाख पर्यटक भित्र्याउने योजना बनाइएको छ । पर्यटन वर्ष २०२० सुरु हुन पाँच महिना बाँकी छ । समग्र मुलुकभर सन् २०२०...