राजनीति

बरहथवा नगरपालिका वडा नं २ द्धारा गर्भवतीलाई निःशुल्क अण्डा वितरण

सर्लाही । दक्षिण–पश्चिम भेगस्थित बरहथवा नगरपालिका–२ हजरियामा जिल्लामै पहिलोपटक ‘गर्भवती महिलाको घरमा झण्डा, पेटमा अण्डा’ कार्यक्रम लागू भएको छ । बरहथवा नगरपालिका–२ को वडा कार्यालयले गर्भवती महिलाको घरमा हरियो झण्डा...

बुटवल उपमहानगरपालिकामा उपभोक्ता मार्फत ७८ करोडका योजना

काठमाण्डु। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकासका कामलाई छिटो र प्रभावकारी बनाउन उपभोक्ता समितिमार्फत काम गरिरहेको छ । नगर र वडा दुवैस्तरका योजना जनसहभागितामा सञ्चालन भएका छन् । गत आर्थिक वर्षमा यहाँका...

सिन्धुलिको फिक्कल गाँउपालिका वार्ड नं. ५ मा बन्यो जिल्लाकै नमुना वडा कार्यालय

सिन्धुली। जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर ५ सोल्पाठानामा जिल्लाकै नमूना वडा कार्यालय निर्माण भएको छ । गाउँपालिकाबाट आर्थिक बर्ष २०७४ ०७५ मा विनियोजित ४० लाख र २०७५ ७६ मा विनियोजित...

सामाजिक सञ्जालको चरम दुरुपयोग : किन नल्याउने सूचना प्रविधिसम्बन्धी ऐन ?

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि बाराको सिमराका सागर मैनालीले हातमा खुकुरी बोकेर प्रमुख दलका तीन शीर्ष नेतालाई सिध्याउने भन्दै भिडियो फेसबुकमा...

सबैभन्दा बढी विद्युत् रोयल्टी पाउनेमा दोलखाको तामाकोशी गाउँपालिका

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा विद्युतबाट कुल २ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ...

शालिकराम पुडासैनी प्रकरणमा यसो भन्छिन मेयर रेणु दाहाल

भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार...

नेपाल एकदिवसीय वरीयतामा एक स्थान खस्कियो

काठमाडाैँ  । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो...

अरुलाई ‘तपाईं’ तर दलितलाई ‘तिमी’ ?

काठमाडाैं । वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । ‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’...

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजजिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको...