राजनीति

अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : अध्यक्ष प्रचण्ड

काठमाडाैं । फागुन १ गते।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक...

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

माघ १९,काठमाडौं ।

पार्टी एकता भएको २१ महिनापछि ११ बुँदे प्रस्ताव पारित गदै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको प्रस्ताव पारित गदै सचिवालय...

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

१५ माघ, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।  मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।...

कृपाश्वरस्मृतिमा अपायक स्थानमा प्रदेश राजधानी राख्ने निर्णयको चर्को आलोचना

पौष २६, काठमाडौं । दोलखा जिल्लाको साविकको मालि गाविसमा जन्मिएका कृष्ण प्रसाद दाहाल “कृपाश्वर”को ११ औं स्मृतिसभा काठमाडौंको पेरिशडाडाँस्थित नेकपाको जनवर्गिय संगठनको केन्द्रीय कार्यालयमा चलिरहदा, प्रदेश नं. ३...

गुरु र शिष्यको कथा जस्तै, नेकपामा प्रदेश राजधानी सम्बन्धी निर्देशन

पौष २३ । गुरु र शिष्यको सम्बन्ध अलौकिक हुन्छ भन्ने कुरा प्रमाणित नै छ । पाठ्य पुस्तकहरुमा पनि भेटिने गुरु र शिष्यको सम्बन्ध गुरुले दिने निर्देशन र शिष्यले त्यसको सहि...

स्थानिय जनप्रतिनिधीले जस्तै कार्यकारी पदका प्रधानमन्त्रीज्यूले तलब,भत्ता छोड्नुहुन्छ त ?

काठमाडौं । ‘मासिक पारिश्रमिकको व्यवस्था संविधान विपरित भएको’ भन्दै सर्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुले बुझिरहेको पारिश्रमिक असंवैधानिक भएको निर्णय गरेपछि फरक फरक टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।

स्वास्थ्य , कृषि साथै लोकसेवा तयारी कक्षामा पनि अगाडी धनुषाधाम नगरपालिका

काठमाडौँ ।   भनिन्छ , यो नेपालको पवित्र मन्दिर हो जहाँ श्री राम भगवानले सीता मातालाई प्राप्ति गर्नको लागि धनुष उचालेर वाणलाई चलाउदा तीन टुक्रा भइ एउटा आकाश एउटा पताल...

वाचा पुरा गर्दै पाँचखाल ८ का वडा अध्यक्ष

काठमाडौं । राजधानी नजिकको पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता सन्जय तामाङले गत साता असल सञ्चारसँगको अन्तरक्रियामा वडालाई समृद्ध बनाउन आपूmले शिक्षा , स्वास्थ्य ,...

आज दसैंको पाँचौं दिन : स्कन्दमाताको पूजाआजा गरिंदै

काठमाडौं । आज आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पांचौं रुप स्कन्दमाताको पूजाआजा गरिंदैछ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने...

भारतीय गाडीलाई नेपाल भित्र चलाउन रोक

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनका लागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ...