उर्जा

दैनिक ४ सय सिलिन्डर ग्यास उत्पादन गर्ने २ प्लान्ट निर्माण हुँदै

काठमाडौं। दाङको घोराही र कैलालीको धनगढीमा ४० करोड लागतका ठूला वायो ग्यास प्लान्ट निर्माण गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा प्लान्ट निर्माण हुन लागेका हुन् ।...

नेपालको बिजुली किन्‍न भारतको आनाकानी

काठमाडौं : भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको सीमापार विद्युत् आयात–निर्यातसम्बन्धी कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल—सीबीआर) मा नेपालसँग इनर्जी बैंकिङसम्बन्धी सहमति र सम्झौताबारे उल्लेख गरेको छैन। छिट्टै...

बिजुली र इन्धनबिना पानी तान्ने पम्प, खानेपानी मन्त्रीले गरिन् निरीक्षण

ललितपुर । खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन्। बिहीबार ललितपुरको...

वैकल्पिक ऊर्जाकाे अभियान, तराईबासीकाे भान्छा अब गुईंठामुक्त

काठमाडौं- सरकारले तराईबासीले खाना पकाउन प्रयोग गर्ने गाेबरकाे गुईंठा प्रतिस्थापन गर्न विशेष कार्यक्रम ल्याउने भएकाे छ । सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न विद्युतीय चुलो, वायो...

ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर

काठमाडौं । नुवाकोटका गाउँ घरमा विधुत् लाइन पूर्याउनलाई स्थानिय वासिन्दाहरु आफ्नो ज्यानको प्रवाह नगरी श्रमदानमा लागि परेका छन् । गाउँका युवा, युवति बुढापाका सबैजना कुटो कोदालो हँसिया घन...

जलविद्युत कम्पनीको ११ अर्बको हकप्रदमा रेटिङ सम्पन्न, अब कहिले खुल्छ ?

काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद ल्याउन रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड...

वाहा ! कुलमान.. नेपाल अब भारतलाई विद्युत बेच्न सक्षम

काठमाण्डाै – गएको आर्थिक वर्ष नेपालको समग्र आर्थिक क्रियाकलापको लागि औसत रह्यो । लक्ष्य अनुसारको राजश्व उठेन, खर्चको प्रगति पनि राम्रो देखिएन । विकास निर्माणका हिसाबले पनि गएको...

बिद्युत प्राधिकरणले माग्यो ६५८ जना कर्मचारी (पुरा बिज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत स्तर तथा सहायक स्तरका पदहरुमा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा...

विगु गाउँपालिकाको आपत्तिले स्थगित गर्यो तामाकोशीको साधारणसभा

अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आज हुने साधारणसभा स्थगित भएको जनाएको छ । दोलखाको विगु गाउँपालिकाले साधारणसभाको जानकारी ढिलोगरि प्राप्त भएको भनि आपत्ति जनाएपछि साधारणसभाको कार्यक्रम स्थगित भएको हो ।...

तल्लो लिखु जलविद्युत आयोजनाको काम तिब्र गतिमा

पुष्कर खड्का, रामेछाप/ रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना समयमानै...