काठमाडौं । ‘मासिक पारिश्रमिकको व्यवस्था संविधान विपरित भएको’ भन्दै सर्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुले बुझिरहेको पारिश्रमिक असंवैधानिक भएको निर्णय गरेपछि फरक फरक टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।
काठमाडौँ । मकवानपुरको मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतिले आज असल संचारसँग भेटघाट गर्दै गाँउपालिकाको विकासको लागि आफु प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ । पुर्बाधारको क्षेत्रमा भएका गतिविधीहरुको चर्चा गर्दै अध्यक्ष उप्रेति...
धार्के । धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजार अनुगमन कार्यक्रम भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो । गल्छि गाउँपालिक उद्योग शाखाको संयोजनमा...
काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी...
काठमाडाैं । सरकारले कृषि युवा उद्यम कार्यक्रम यसै वर्ष सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधि तयार भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। यस कार्यक्रम सञ्चालनका लागि...
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस र हवाई इन्धन (बाह्य उडानतर्फ) को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्याँसको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्याँसको...
प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो।
...
काठमाण्डौ । कृषि नगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ। ग्राम स्थापनाका लागि नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ,...
चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उद्योग,वाणिज्य तथा आपूर्ति...