काठमाडौंको शंखरापुर नगरपालिका नगरभित्र रहेको सार्वजनिक जग्गा संरक्षण गर्न अघि बढेको छ । व्यक्तिले अतिक्रमण गरेको र अतिक्रमण गर्ने तयारी थालेको जग्गा नगरपालिकाले संरक्षण गर्न सुरु गरेको हो...
स्थानीय सरकार
बिहादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद
पर्वन । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद...
पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत
पर्वत। जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च...
धनगढी उपमहानगरपालिकाको अनुगमन टोलीद्वारा अखाद्य वस्तु जफत
धनगढी। धनगढी उपमहानगरपालिकाको नगर अनुगमन समितिले सोमबार घनगढीका विभिन्न पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरुबाट ठूलो परिणाममा म्याद गुज्रेका बस्तुहरु जफत गरेको धनगढी...
खाँडादेवी गाउँपालिकामा अब सरकारी अस्पताल
रामेछाप जिल्लाको खाँडादेवि गाँउपालिकाले अस्पताल संचालन गर्ने भएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई सहज र सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको हो...
सोलुखुम्बुमा नियमित उडान भर्न खुम्बु पासङल्हामु गाउँपालिकाको माग
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालीकाले सिता एयर लाईन्सलाई नियमित उडान भर्न माग गरेको छ । तेञ्जिङ हिलारी बिमानस्थलमा पर्यटकिय सिजनमा मात्रै उडान भर्दै आएको एयरलाईन्सलाई अन्य सिजनमा समेत...
भ्रमण वर्ष २०२० सफल पार्न भीमदत्त नगरपालिका द्धारा प्रचार प्रसारमा जोड
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका...
दिगो विकासका लागि तीन तहका सरकारबीचको सन्तुलन आवश्यक: मेयर ब्यान्जु
काठमाण्डौ। धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले देशको दिगो विकासका लागि तीन तहका सरकारबीचको सन्तुलन आवश्यके रहेको बताएका छन । देशभरका २ सय ९३ नगरपालिकाहरुको छाता संस्था नेपाल नगरपालिकासंघका अध्यक्ष र...

