काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालीकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना शर्माले नगरपालिकालाई प्रदुषण रहित तथा सफा र सुन्दर बनाउन आफूले विशेष जोड दिएको बताउनु भएको छ ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको नवनिर्मीत भवनको उद्घाटन गरीएको छ । उक्त भवनको प्रदेश न ३ का आर्थिक तथा योजना मन्त्री कैलाश ढुङगेलले टोकरपुरको थामचौरमा एक कार्यक्रमका बिच रिवन काटेर २५...
काठमाण्डौ । धुनिवेशी नगरपलिका धादिङ , साविकको छत्रेदेउराली गाविस वडा नं १ का वडा अध्यक्ष चन्द्रबहाँदुर तामाङले शिक्षा क्षेत्रमा विशेष जोड दिदै अगाडी बढिरहेको बताउनुभएको छ । अशल संञ्चारसँगको...
काभ्रे : पाँचखाल नगरपालिकाले २ अर्ब २२ करोड रुपैयाँ लागतमा एकीकृत बृहत् खानेपानी आयोजना निर्माण गर्ने भएको छ। त्यसका लागि सुनकोसी नदीको पानी लिफ्टिङ गरेर पाँचखाल ल्याउने योजनाअनुसार बिहीबार सुनकोसी पाँचखाल...
काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक...
काठमाडाैं । रसुवा जिल्लाको उत्तरगया गाँउपालीका वार्ड नं १ (साविकको हाकुगाँउ गाविस) का वडाध्यक्षा बमबहादुर तामाङले वडामा विकासका पुर्बधार निर्माण गर्न आफु बिशेष जोड दिएकाे बताउनुभएको छ । आज असल...
काठमाडौं। दोलखाको जिरी नगरपालीका वार्ड नं १ (साविकको स्यामा गाविस) का वडाध्यक्ष लाक्पा शेर्पाले आफ्नो वडामा पर्यटनको प्रचुर सम्भावना रहेकोले विशेष जोड पर्यटनलाई दिएको बताउनु भएको छ । असल संञ्चारसँग...
उदयपुर । बढीपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न उदयपुरको रौतामाई गाउँपालिकाले रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ। गाउँपालिकाको भर्खरै सम्पन्न बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन...
काठमाण्डौ । मलंगवा गाउँपालिका भवन नहुँदा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादव मन्दिरमा बसेर गाउँपालिकाको कामकाज गर्दै आएका छन्। भवन अभावमा मन्दिरको एकपट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा बनाइ कार्यालय...