विकासको गतिमा फड्को मार्दै, पर्साको ठोरी गाउँपालिका
रचना तिमल्सिना । पर्साको ठोरी गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष पदमलाल...

