काठमाडौँ । लुक्ला बाट काठमाडौँ अवतरण गर्नु पर्ने मनाङ,सिम्रिक र कैलाश एयरको हेलिकप्टर मौसमका कारण अलपत्र बिदेशी तथा नेपाली यात्रु हरुलाई पाँचखाल तिनकुने स्थित महेश आचार्यको घरमा खाना खुवाउदैका केहि तस्बिरहरु ।
पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरि खतिवडाको फेसबुकबाट ।
अलपत्र बिदेशी तथा नेपाली यात्रु हरुलाई खाना खुवाउदैका केहि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्