विविध

धादिङमा गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पालिका स्तरीय अन्तरमावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका भित्र रहेका ११ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा चन्द्रोदय मा वि...

एक दिन बिराएर हुँदैछ प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस

काठमाडौं। सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न एक दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ। मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री...

महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

बाजुरा, जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो...

सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कपडा बैंक स्थापना

बाजुराको वीरेन्द्रनगर नगरपालिकाका कपडा बैंकको स्थापना गरिएको छ। बैंकको शनिबार वीरेन्द्रनगर, मंगलगढीचोकमा नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरे । नगरपालिकाको सहयोग तथा उज्यालो नेपाल, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, न्यु विशाल इन्जिनियरिङ वर्कसप,...

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो,के हाे रुद्राक्षको शक्ति ?

सङ्खुवासभा। चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष...

वैकल्पिक ऊर्जाकाे अभियान, तराईबासीकाे भान्छा अब गुईंठामुक्त

काठमाडौं- सरकारले तराईबासीले खाना पकाउन प्रयोग गर्ने गाेबरकाे गुईंठा प्रतिस्थापन गर्न विशेष कार्यक्रम ल्याउने भएकाे छ । सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न विद्युतीय चुलो, वायो...

भोली ‘विप्लव’ को बन्द: आयो यस्तो कडा विज्ञप्ति

काठमाडौं । भोली साउन १५ गते  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा...

कर्णाली प्रदेश सरकारको उदाहरणीय काम: सुत्केरी महिलालाई निःशुल्क हवाई टिकट

सुर्खेत/ कर्णाली प्रदेशका सुत्केरी तथा गर्भवति महिलाले निशुल्क हवाइ सुविधा पाउने भएका छन । हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएपछि कर्णाली लगायत दुर्गम पहाडि भेकका बिभिन्न जिल्लाका सुत्केरी तथा गर्भवति...

आधाले घट्यो सडक दुर्घटना, दोलखामा

कल्पना सापकोटा / चरिकोट । दोलखा । गत आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा झन्डै आधाले सडक दुर्घटनामा कमी आएको छ । यस आर्थिक वर्षमा जिल्लामा सवारी...

मोबाइलको अत्याधिक प्रयोगले खप्परमा पलाउँदैछ ‘सिङ’

काठमाडौँ/ नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको...